गगन सहित प्रधानमन्त्री देउवा एमालेसंग आन्तरिक छलफलमा

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संसद भवनमा छलफल भइरहेको छ। बिहीबार दिउँसो १ बजेको लागि बोलाइएको संसद बैठक स्थगनपछि दुई नेताले छलफल गरेका हुन्। दुई नेताले छलफल गर्नुअघि आआफ्ना सांसदहरुसँग आन्तरिक छलफल गरेका थिए। दलीय छलफलपछि प्रधानमन्त्री देउवा र ओलीबीच छलफल चलिरहेको कांग्रेस सांसद मीन विश्वकर्माले … Continue reading गगन सहित प्रधानमन्त्री देउवा एमालेसंग आन्तरिक छलफलमा